घेवामा जाँडरक्सी प्रयोग नगरे वडाले १० हजार नगद सहयोग गर्ने घोषणा ; वडा अध्यक्ष रितेश तामाङ

सिन्धुपाल्चोक, धुस्कोट जिल्लाको बलेफी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रितेश तामाङले आफ्नो वडा भित्र गरिने घेवामा जाँडरक्सी प्रयोग नगरेमा प्रोत्साहन स्वरुप १० हजार वडाको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । अध्यक्ष तामाङले घेवा जस्तो धार्मिक कार्यमा जाँडरक्सी प्रयोगले समाजमा नराम्रो सन्देश गइरहेकोले त्यसलाई बिस्तारै ...