तपस्वी बोम्बो आशा लामालाई पक्राउ गर्नु तामाङ समुदायको संस्कृति माथी अपमान र विभेद

सिन्धुपाल्चोक, चौतारा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का आशा लामालाई गएको १२ गते प्रहरीले पक्राउ गरिएको थियो । उहाँ बोन धर्मको प्रचलन अनुसार नजिकैको तामाङहरुको चिहान (दुर्जा) मा तपस्यामा रहिरहेको थियो । सोहि बेला स्थानीय एक बृद्ध महिला तान्त्रिक उपचारको लागि आएको र केही दिन पश्चात् महिलाका सदस्य मध्येका...