गोसाइँकुण्ड अर्थात् “गोले साईबा कुण्ड” गोले मारेको कुण्ड

काठमाडौं तामाङ समाजमा प्रचलित एउटा कथा अनुसार  गोसाईकुण्डमा एउटा विषालु नाग थियो रे । त्यसलाई मार्नको लागि गोले बोम्बो (गोले झाँक्री) श्रीमतीको साथमा गोसाईकुण्ड गए । गोले बोम्बोको शक्ति मन्त्र भनेको ढ्याङ्ग्रोमा थियो र उनले ढ्याङ्ग्रो र अक्षेता श्रीमतीलाई दिएर म अब पोखरी (कुण्ड) भित्र नाग सँग लड्न जान्छु तिमीले ढ्याङग...