७ औं गोले वंश राष्ट्रिय भेला सम्पन्न, अक्षयकोषबाट उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने

काठमाडौं गोले तामाङ वंश उत्थान समाजको ७ औं राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ। संसारभरका गोले वंश एकजुट होऔं" भन्ने नाराका साथ आयोजना भएको भेलाले मीन गोलेको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरिएको छ। यसै अवसरमा देशैभरका उपस्थित गोलेहरुले एकअर्कामा आत्मियता साटासाट अनि भलाकुसारी समेत गरेका छन्...