“ख्रीष्टियनहरुको न पहिचान छ, न लाश गाड्ने चिहान छ, यो कस्तो न्याय हो ?” आङकाजी शेर्पा

ललितपुर मंगलबार मिडिया एड्भोकेसी फोरम नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको अवसरमा उपस्थित हुनुभएका आदिवासी नेता एवं जसपाका केन्द्रिय सचिवालय सदस्य आङकाजी शेर्पाले ख्रीष्टियनहरुलाई राज्यले विभिन्न बहानामा दमन गरिरहेको बताउन...