६ दिन देखि सम्पर्क बिहिन सन्चबिर तामाङ खोजी दिन परिवारको अपिल

काठमाडौं गत कार्तिक २ गते दिउँसो करिब ३ बजे देखि सन्चबिर तामाङ परिवारको सम्पर्कमा छैनन् । ६५ वर्षे तामाङ एकाएक परिवारको सम्पर्कबाट बाहिर भएपछि उहाँ कहाँ र कुन अवस्थामा छन् कतैबाट कुनै खबर नआएपछि परिवारमा चिन्ता थपिएको छ । तामाङ सिन्धुपाल्चोक जिल्ला साविक फुल्पिङ्कोट गा.वि.स. ७ हाल बलेफी गाउँ पालिका ३ धुस्कोट निवासी...