ठेकेदारले गाउँ पालिका प्रमुखको घाँटीमा खुकुरी हाने

मोरङ मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार भएको छ । अध्यक्ष कार्कीलाई भवन मल्ल ठकुरी नाम गरेका ठेकेदारले खुकुरी प्रहार गरेको जानकारीमा आएको छ । ठेक्का आफ्नो नाममा नपाएको निहुँमा यसरी अध्यक्ष माथी खुकुरी प्रहार भएको गाउँ पालिका श्रोतले बताए । गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षमा छलफल ...