मेलम्ची खानेपानीले स्थानीय सरकारलाई बेवास्ता, जनप्रतिनिधिहरु रुष्ट

सिन्धुपाल्चोक मेलम्ची खानेपानी सुरुङमा पठाएको जिल्लाका जनप्रतिनिधिहरुलाई नै थाहा नदिएको बुझ्न आएको छ । आइतबार खानेपानी मन्त्री बिना मगर, खानेपानी आयोजनाका हाकिमहरु, प्राविधिकहरु खानेपानीको मुलमा पुगेको थियो । जहाँ पुगेर केही सन्चार माध्यमहरुलाई मात्र बोलाएर पानी सुरुङमा पठाएको समचारहरु आज सार्वजनिक भएको थियो । जुन समा...