युवा नेता तामाङद्वारा बलेफी गा.पा. भित्रको आईसोलेसन, सुरक्षा निकाय र विपन्न वर्गलाई खाद्यान्न तथा कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने

सिन्धुपाल्चोक "जनता रहे राजनिति" भन्ने मुल नाराका साथ बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङले कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने भएको छ । कोभिड १९ को संक्रमण बलेफी गाउँ पालिका भित्र पनि तिब्र रुपमा फैलिरहेको बेला तामाङले पालिका भित्र स...