सिन्धुपाल्चोक कुबिण्डेका १ युवक कोरोनाका कारण मृत्यु

सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोक कुबिन्डे स्थायी घर भई काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा रहेका ३३ वर्षीय १ युवकको मृत्यु भएको हो । उनलाई श्‍वासप्रश्वासमा समस्या भएर शुक्रबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन नै कोरोना पोजेटिभ...