यहि १४ गते प्रवासी गोलक युवा समूह उद्घाटन तथा विद्यालयलाई ट्र्याकसुट वितरण हुँदै

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला जुगल ७ स्थित कलंसा आधाभुत विद्यालयमा प्रवासी गोलक समूह उद्घाटन तथा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण हुने भएको छ । यहि चैत १४ गतेका दिन हुनगैरहेको सो कार्यक्रममा युवा नेता बिनोद तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । आफ्नो स्थानीय ठाउँलाई सामाजिक, आ...

विपन्न अनि पीडितको सहयोगमा अहोरात्र खटिने युवा नेता तामाङ तरुण बिभाग बाग्मती प्रदेश सदस्यमा मनोनीत

काठमाडौं उदाउँदो युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी लाल काजी तामाङलाई नेपाली काँग्रेस तरुण बिभाग बाग्मति प्रदेश सदस्यमा मनोनीत गरेका छन् । तामाङ सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ का ईकाई तथा नेपाली काँग्रेस सिन्धु काठमाडौं समितिका कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ कोभिड १९ र बाढीपहिरो पीडितहरुको सहयोगमा अहो...

पक्षघातका बिरामीहरुलाई काँधमा चामल बोक्दै घरघरमै पुगे उपसभापति तामाङ

काठमाडौं दुखी जनताहरुको सारथी, युवाहरुको ढुकढुकी, नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ खाद्यान्न र नगद राहत लिएर बलेफी १ साङ्बोटेका २ पक्षघात बिरामीको घरमै पुगेर सहयोग गर्नुभएको छ । बिगत २५ दिन देखि अचानक बिरामी परेर आर्थिक अभावका का...