मलाई हटाउन खुला दौड धुप भैरहेको छ – प्रम ओलि

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खुला रुपमा दौड धुपमा लागेको बताउनु भएको छ । तर यस्तो खेल सुरु भए पनि त्यो सम्भव नभएको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसर पारेर आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् । केही दिन अ...