दुग्ध उत्पादनमा जिल्लाकै उत्कृष्ट बिन्जेल गाउँमा ३ दिने भैंसी सम्बन्धि तालिम सुरु

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ४ स्थित बिन्जेल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका कृषकहरुलाई ३ दिने भैंसी पालन सम्बन्धि तालिम कार्यक्रम सुरु भएको छ । डा. शिवलाल भण्डारीद्वारा दिईने प्रशिक्षण कार्यक्रम बलेफी गाउँपालिका कृषि तथा पशु शाखाले आयोजना गरेका हुन् । बिन्जेल दुग्ध उत्पादक गाउँ मध्ये जिल्लाकै उत्कृष्ट...