किविको स्वादमा प्रीन्सेस वाईन बजारमा

फलहरुको राजा किवि फलको स्वादमा नेपालकै पहिलो प्रीन्सेस वाईन बजारमा आएको छ । प्रीन्सेसलाई माउन्ट एभरेष्ट वाईनरी प्रा. लि. ले उत्पादन गरेको हो । रेड र व्हाईट गरि दुई ब्राण्डमा उपलब्ध यस वाईनको उत्पादन गर्ने फ्याक्ट्री धनकुटा राजारानीमा रहेको छ । कंपनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाका अनुसार पछिल्लो चरण नेपालमै बढ्दै ...