पुर्व राजदुत तथा पुर्व सांसद कमान सिंह लामा रहेनन्

काठमाडौं दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद कमान सिंह लामा अब सम्झनामा मात्रै रहनुभएको छ । कोभिड-१९ बाट ग्रसित उहाँ केहि समयदेखि हस्पिटलको आइसियुमा उपचारार्थ हुनुहुन्थ्यो । तामाङ समाजको लागि मात्र नभै नेपाली राजनितिक जगतका विभिन्न परिवर्तित आन्दोलनहरुमा महत्वपूर्ण भुमिका खेल्नुभएका लामाको यो अस्वभाव...