कपनमा कार्टुन भित्र भेटिएको शिशु पैसा कमाउन कै लागि गरिएको घिन लाग्दो नाटक (भिडियो सहित)

काठमाडौं गएको १२ गते कपन स्थित चौरमा कार्टुन भित्र भेटिएको शिशु पैसाको लागि नाटक रचेर फालिएको तथ्य बाहिरीएको छ । इमेज खबरका लागि गृष्मा राजभण्डारी र राममान डंगोल ले गरिएको खोजमुलक रिपोर्टिङबाट उक्त तथ्य फेला पारेको हो । सो शिशु नेपाल सरकारले बिदेशबाट उद्धार गरिएको कुनै महिलाले जन्मेको समेत खुलेको हो । यसरी फाल्ने र भ...