नहुने भयो ११ कक्षाको बोर्ड परीक्षा

काठमाडौं कोरोना भाइरसको कारण यो वर्षको एसईई परीक्षा सन्चालन नगरी आन्तरिक मुल्यांकन गरेर नतिजा दिने सरकारले निर्णय गरेको थियो । एसईई जस्तै कक्षा ११ को बोर्ड परीक्षा पनि सञ्चालन नगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहमै मुल्यांकन गरेर प्रमाणिकरण गरिने निर्णय गरेको जानकारी दिएको छ । शिक्षा मन्त...