Covid-19 Hero अवार्ड पाउँदा उत्साह, उमंग र उर्जा मिलेको छ- क्युकोशिन कराँते कोच उमेश गुरुङ

काठमाडौं कोभिड १९ को समयमा बिशेष योगदान पुर्याए वापत क्युकोशिन कराँतेका कोच उमेश गुरुङ Covid-19 Hero Award द्वारा सम्मानित हुनुभएको छ । सो अवार्डको लागि गुरुङ अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले चुनिएका हुन् । उहाँ क्युकोशिन कराँतेका उत्कृष्ट खेलाडी, अन्तरास्ट्रिय पदक बिजेता खेलाडी एवं प्रशिक्षक समेत हुनुहु...