उद्योग वाणिज्य संघ सि.पा.द्वारा जिल्लाका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्वारा आज जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई वदाई तथा शुभकामना ज्ञापन गरेका छन् । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका सभापति बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष राजकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु उपस्थि...