इन्द्रावतीको भव्य प्रशासनिक भवन र रंगशाला गगन थापाले उद्घाटन गर्ने

सिन्धुपाल्चोक, नवलपुर सिन्धुपाल्चोक इन्द्रावती गाउँ पालिकाको भव्य प्रशासनिक भवन र रंगशाला नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थितिमा उद्घाटन हुने भएको छ । यहि १९ गते हुने उक्त कार्यक्रममा थापा प्रमुख अतिथिको रुपमा आउनुहुने गाउँ पालिका श्रोतले जनाएका हुन् । यहाँको भवन देखेपछि कतिपयले "गाउँ गाउँमा सिंहद...