राष्ट्रिय र सांस्कृतिक पहिचान झल्किने पोसाकमा विजयी संसदहरुलाई सपथ खुवाईने

काठमाडौं आम निर्वाचन २०७९ मा विजयी भएका प्रतिनिधि सभा सदस्यहरुलाई सपथ खुवाउने मिति तय भएको छ । यहि पौष ७ गते बिहिवारका दिन प्रतिनिधि सभा कक्ष अन्तरास्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो ठिक १ बजेका लागि तयारी सम्पन्न भएको संघिय संसद सचिवालयले जनाएको छ । विजयी सदस्यहरुले निर्वाचित भएको निर्वाचन आयोगद्वारा प्र...