बिद्युत सर्ट भै पत्रकार पाण्डेको घरमा आगलागी, लाखौको धनमाल नष्ट

ललितपुर नेपाल पत्रकार महासंघ ललितपुरको कार्यसमिति सदस्य गोमा पाण्डेको ललितपुरको डुकुछापमा रहेको घरमा आगलागी भएको छ । गोदावारी नगरपालीका ८ डुकुछापमा रहेको घरमा आइतवार दिउसो आगलागी भएको हो । बिद्युत सर्ट भएर लागेको आगोले घर पूर्ण रुपमा जलेको पत्रकार पाण्डेले बताईन् । घरमा रहेको अन्नपात, लत्ताकपडासहित लाखौ मूल्य बराबर...