जम्बुलिङ इन्टरनेसनल अवार्डको उत्कृष्ट गायकको उपाधी खान्दोकेबाट आस्मान लोप्चनलाई

काठमाडौं "श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन" नाराका साथ जम्बुलिङ इन्टरनेसनल अवार्ड २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । जम्बुलिङ फिल्मस प्रा.लि. ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम गत अगस्ट ५ तारिख अर्थात २०७९ स...