सिन्धुपाल्चोकका विभिन्न खोलामा निकालिएको अबैध बालुवा जफत

सिन्धुपाल्चोक चौतर्फी दबाब आएपछी अन्ततः सिन्धुपाल्चोकका विभिन्न खोला किनारमा निकालिएको अबैध बालुवा जफत गरिएको छ। जिल्ला समन्वय समितीबाट खटिएको अनुगमन टोलिले करिब ३५ हजार ३ सय १९ घनमिटर बालुवा नियन्त्रणमा लिएको हो। जसको बजार मूल्य लगभग २ करोड ५० लाख पर्छ। वर्षातको ३ महिना नदिजन्य बस्तु निकाल्न नमिल्ने कानुनलाई समेत अव...