सोल्टीको क्यासियर हुँदै अख्तियार प्रमुख बनेका दिप बस्न्यातको जेल यात्रा

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही भ्रष्टाचारविरुद्ध थुप्रै मुद्दा चलाएर हा...