दुवाकोट स्थित वीर अस्पतालको विस्तारित जग्गामा तारबार लगाउन मन्त्री बस्नेतको निर्देशन

भक्तपुर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिबार भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको शनिबार स्थलगत भ्रमण गरेका छन् । भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानियवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तर...