युवा नेता लामाको जन्मदिनको अवसरमा अनाथलयलाई खाद्यान्न सहयोग

काठमाडौं जन्मदिनको अवसर पारेर समाजसेवी, व्यवसायी एवम् युवा नेता थुप्तेन ग्याल्वो लामाले अनाथलयलाई खाद्यान्न सहयोग गर्नुभएको छ। सोही अवसरमा अपाङ्ग, अनाथ एवं द्वन्द्व पीडित बालबालिकाहरुको हेरबिचार गर्ने दुई संस्थालाई सहयोग गरेका हुन्। बुधबार गोकर्णेश्वर स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र शंकरापुर नगरपालिका स्थित स...