सिन्धुपाल्चोक बलेफी गाउँकार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकको आ.व.२०७९/८० को तेस्रो चौमासिक अवधिको अर्थात यो वर्षको अन्तिम सार्वजनिक सुनुवाई यहि असार २९ गते शुक्रबार गर्ने भएको छ। कार्यक्रम बलेफी स्थित कभर्डहलमा बिहान ११ बजेदेखि सुरु हुने प्रशासकीय अधिकृत सलबहादुर पाण्डेले बताउनुभयो। कार्यक्रममा बलेफी गाउँपालिकाका स...
#बलेफी #सार्वजनिक सुनुवाई
के कस्ता गुनासो अनि प्रश्न उठे बलेफी गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ?
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सम्बन्धि दोश्रो चौमासिक सार्वजनिक सुनुवाई गत शनिबार सम्पन्न भएको छ। बलेफी ३ को भिमसेन मा.वि. प्राङ्गणमा उक्त कार्यक्रम नागरिक स्तरबाट विभिन्न प्रश्न, गुनासो अनि सल्लाह सुझावहरु आएका थिए। पूरा भिडियो हेर्नुहोस्; https://youtu.be/Fsig46OQdnI...
बलेफी गाउँपालिकाको सार्वजनिक सुनुवाई यहि १८ गते शनिबार हुने
सिन्धुपाल्चोक बलेफी गाउँपालिका सिन्धुपाल्चोकले यहि चैत्र १८ गते शनिबार दोश्रो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। कार्यक्रम बलेफी-३ भिमसेन मा.वि. को प्राङ्गणमा हुने बताएका छन्। उक्त कार्यक्रममा पालिकाका सार्वजनिक पदमा रहनुभएका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति हुने भएकोले सम्पुर्ण बलेफीबासी से...