बलात्कार गरि हत्या गरेमा मृत्युदण्ड दिने सम्बन्धमा बहस

काठमाडौ , दिपक कार्की १६ वर्ष मुनिका बालिकामाथि बलात्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको सांसदहरुले बताएका छन्। संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा उक्त कुरा उठेको हो। हाल नेपालमा लागु भएको संविधानमा कुनै पनि अपराधको विरुद्धमा मृत्युदण...