भक्तपुर, दिपक कार्की असोज १७ गते भक्तपुर नगरपालिका-८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरी शुक्रबार भक्तपुर ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको हो। भक...