सुकुटे विच रिसोर्टमा १ महिला दिउँसै बलात्कृत !

सिन्धुपाल्चोक प्रख्यात पर्यटकीय गन्तव्यका रुपमा परिचित सुकुटे विच एडभेन्चर क्याम्पमा दिउँसै एक युवती बलात्कृत भएकी छिन । युवतीलाई ३ युवक मिलेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । असार १८ गते छुट्टी मनाउन आएकी युवती दिउँसो टेन्टमा आराम गरिरहेकै अवस्थामा घटना घटेको हो । युवकहरु दिउँसो करिब ३ बजे काठ...

८५ वर्षे वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको ४ किलो भन्ने ठाउँमा ८५ वर्षीय एक वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । वृद्ध र बालिकाको नाता हजुरबुबा र नातिनी पर्ने जानकारी आएको छ । बालिकाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात् ग्रामीण महिला सिर्जनशील परिवार पुनस्थापना केन्द्रमा राखिएक...

१७ वर्षीय युवती खोकनाको जंगलमा बलात्कृत

ललितपुर ललितपुर महानगरपालिका -२४ बस्ने जाजरकोट शिवालय गाउँ पालिका - ४ का २४ वर्षीय नवीन खत्री नाम गरेका युवकले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेका छन् । अभियुक्त खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जंगलमा जबरजस्ती करणी गर...