चौतारामा सम्पन्न २४ औं फोनिज स्थापना दिवसबाट १२ बुँदे घोषणापत्र तयार

सिन्धुपाल्चोक नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश(नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस त...