काठमाडौं नेविसंघ पद्मकन्या क्याम्पसको नयाँ कार्यसमिति सभापतिमा चन्द्रकला तामाङ चुनिएकी छिन् । बागबजार स्थित यस क्याम्पसमा आज सम्पन्न भेलाले तामाङको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले क्रमशः वरिष्ठ उपाध्यक्षमा दीक्षा बडु, उपाध्यक्षद्धयमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्य...