सिन्धुपाल्चोक नेपाल ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानकार्षण पत्र बुझाएको छ । सरकारले वर्तमान समयको मुल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमजिविहरुको पारिश्रमिक न्यनतमा २५ हजार हुनुपर्ने भन्दै श्रम तथा रोजगार मन्त्रलयमको ध्यानकार्षण गर्न प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई नेपाल...