सोलुखुम्बु जलवायु परिवर्तनका कारण परिरहेको प्रभावलाई उजागर गर्ने मुख्य उद्देश्य सहित पर्यटकीय स्थल कालापत्थरमा दुर्लभ प्रेस मिट गरेको छ । "दिगो पर्यटनका लागि हिमाल बचाऔँ" भन्ने नाराका साथ पहिलोपटक यो अवार्ड हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को घोषणा गरेको आयोजक एएमएस इन्टरटेन्मेन्ट प्रा.लि का आयोजक सत्यकला तामा...