सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा आज नाराबाजी भएको छ। योजनाको उपभोक्ता समिती गठन देखि विभिन्न पदपुर्ती गर्ने क्रममा नगर प्रमुख नजिकका कार्यकर्ता भर्ति गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय भवनकै गेटमा ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नाराबाजी गरिएको छ। दर्जनौं स्थानीयहरु विभिन्न नारा सहितको प्लेकार्ड सहित त्यहा...