सिन्धुपाल्चोक "संसार भरीको गोलेहरु एक हौ" भन्ने मुल नाराका साथ गोले तामाङ बंश उत्थान समाजको ९ औ राष्ट्रिय सम्मेलन तथा १२औ साधारण सभा यहि आउँदो जेठ ३ र ४ गते सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ३ तामाङहरुको घना बस्ती धुस्कोटमा हुने भएको छ । कार्यक्रममा देश तथा बिदेशबाट गोले समुदायलाई प्रतिनिधित्व गर्दै भ...