काठमाडौं सिन्धुपाल्चोक जिल्ला बलेफी ३ स्थित बृहत् तामाङ बस्ती धुस्कोट गाउँमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन हुने भएको छ । सोमबार सम्पन्न समाजको पुर्ण केन्द्रिय बैठकबाट नवौं सम्मेलन तथा एघारौं वार्षिक साधारणसभा गर्ने निर्णय गरिएको केन्द्रिय अध्यक्ष मिनप्रसाद गोलेले जानकारी दिनुभयो । अध्यक्ष गोलेका ...
#गोले #भेला
जेठ ४ मा गोलेहरु डाँडाबास मकवानपुरमा भेला हुने
काठमाडौं गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा यहि जेठ ४ गते हुने भएको छ। मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो। अध्यक्ष गोलेका अनुसार उक्त भेलाको ...
७ औं गोले वंश राष्ट्रिय भेला सम्पन्न, अक्षयकोषबाट उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने
काठमाडौं गोले तामाङ वंश उत्थान समाजको ७ औं राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ। संसारभरका गोले वंश एकजुट होऔं" भन्ने नाराका साथ आयोजना भएको भेलाले मीन गोलेको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरिएको छ। यसै अवसरमा देशैभरका उपस्थित गोलेहरुले एकअर्कामा आत्मियता साटासाट अनि भलाकुसारी समेत गरेका छन्...