सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. २ स्थित रहेको श्री ठोकर्पा मा.वि तेक्वान्दो डोजाङले जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न गरेको छ । ३३ जना जुनियर खेलाडीहरूको परिक्षण गरु ग्रेडिङ प्रमाणपत्र वितरण गरिएको प्रशिक्षक माधव विश्वकर्माले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद...