ज्ञान सिं वाईबाको “परदेशी ज्योज्यो” मा परदेशीको पीडा र वेदना

काठमाडौं सिन्धुपाल्चोक मेलम्चीका ज्ञान सिं वाईबा तामाङ धेरै वर्ष पछि पुनः गित संगितमा फर्किनु भएको छ । उहाँ पुराना मौलिक गितका सर्जक समेत हुनुहुन्छ । यस बिचमा केही समय विभिन्न कारणले सांगीतिक क्षेत्रलाई थाती राख्नु भएको थियो । उहाँले भर्खरै जिग्मे मिडियाको युट्युब च्यानल मार्फत नयाँ गित "परदेशी ज्योज्यो" लिएर आएका छन...

तेज थिङले माथी माथी लेकमा धुपीको बोट श्रोता दर्शकको रोजाईमा

काठमाडौं सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको पहिलो सेलो कोशेलि "माथी माथी लेकमा धुपीको बोट" भिडियो सहित सार्वजनिक भएको छ । पहिलो कोशेलि भएपनी उत्कृष्ट रहेको स्रोता दर्शकले प्रतिक्रिया दिएको छ । माथि माथि लेकममा धुपिको बोट बोलको गीत ClickNepal युटुब च्यानल बाट सार्वजनिक ग...

जुगलकी चेली सन्जुको पहिलो कोसेली “कोइली त चरी” भिडियो सहित सार्वजनिक

काठमाडौं सिन्धुपाल्चोक जुगल गाउँ पालिका स्थायी बासिन्दा भएकी चेली सन्जु लामा (गोईकार) को पहिलो सेलो कोसेली कोईली त चरी को अफिसियल भिडियो सार्वजनिक भएको छ । सन्जु गित संगितमा सानै देखि रुचि राख्ने गर्दथे । आज आएर उनको वर्षौं देखिको सपना पूरा भएको महसुस गरेको बताउनुहुन्छ । कला क्षेत्रमा धेरै अघि देखि रुचि भएपनी यो क्षेत...

आफ्नै जन्मभूमि सिन्धुमा बाढी पहिरो जाँदा गायक प्रदिप लामाको मुटु दुखेपछी (भिडियो)

काठमाडौं आफ्नो जन्म भुमि माटोलाई दुख्दा आफुलाई पनि दुख्छ भन्ने भावलाई बोकेको उत्कृष्ट शब्द सहितको भिडियो सार्वजनिक भएको छ । हरेक विपत्तिका समचार आफ्नै जिल्ला सिन्धुपाल्चोक बनिरहाँदा उनै सिन्धुका गायक प्रदिप लामा र छेवाङ डि स्याङ्बोको मन पनि कसो नरोला र । यस्तै विषयमा प्रस्तुत गरिएको गीत "सधै आपत र विपत किन पर्छ सिन्धु...

गायक जे.बी जिम्बाले ल्याए कोदोको झिर्मा – भिडियो सहित

काठमाडौं गायक तथा सङ्गीतकार जे.बि जिम्बाले फेरी नयाँ स्वादको प्रस्तुती कोदोको झिर्मा भिडियो सहित लिएर आएको छ । जसको अफिसियल भिडियो जिग्मे मिडिया युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरेको हो । जिम्बाको कोदोको झिर्मा सेलो प्याटर्नमा बनेको छ भने गीतले मागे अनुसार म्युजिक भिडियो बनेको बताउनु हुन्छ गायक जिम्बा । सम्पुर्ण...

१० मिनेट टिक्न नसक्ने फिल्म बनाउने अनि महानायक, मेघास्टार पदावी चाहिने ? फिल्म समिक्षक

काठमाडौं पछिल्लो समयमा चर्चामा रहेको नेपाली चलचित्र क्षेत्रका वादविवादले बजार तताएको छ । सकारात्मक र नकारात्मक टिकाटिप्पणीले सामाजिक संजाल रंगिरहेको छ । चलचित्र क्षेत्रकै नाम चलेका भनिएका कलाकारहरु बलेको आगोमा घ्यू थप्ने कार्य विभिन्न मिडियामा राखिएको धारणाले बुझ्न सकिन्छ । यस्तैमा चलचित्र समिक्षकहरुले भनें विवाद गर्न...

दोर्जे डन ब्याक अगेनको “एला मिरी” सार्वजनिक

काठमाडौं नाायिका सीता लामाको निर्देशनमा तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन चाडै प्रदर्शन हुने भएको छ । मंगलबार उक्त चलचित्रको गीत एला मिरी तथा फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएका हुन । सक्सेस फिल्मको ब्यानरमा निर्मित यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका छन । प्रकाश मोक्तानको कथा लेखन र नायि...