गायक अदिप बाबुको चिसो चिसो सिमपानी युट्युबमा

काठमाडौं सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल ५ गुन्साका गायक अदिप बाबुको स्वरमा सजिएको चिसो चिसो सिमपानी बोलको गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा संगित बिश्व दोङको रहेको छ। त्यस्तै एरेन्ज नोर्बु शेर्पाले गरेका हुन्। एवान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ग...

चिलाउने डाँडागाउँ मा रेखा र आर्यन को रोमान्स (भिडियो सहित)

काठमाडौं, दिपक कार्की गायक रबिन गहतराज र सरस्वती उप्रतिको "चिलाउने डाँडा गाउँ" बोलको गीत सार्वजनिक भएको छ। गायक  रबिन गहतराजको शब्द तथा संगीतमा  रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो। भिडियोमा लोकप्रिय मोडल  रेखा थापा, आर्यन कार्की, सुजन रिजाल र अप्सरा लामाको अभिनय रहेको छ। गीतमा आफ्नो प्रेमिका लाई आफ्नो जन्मभूमि ...

हिरा लामा “जिकज्याक” को प्रस्तुति रहेको तामाङ प्रेम गित “मायाला जोङ” केक काटेर सार्वजनिक

काठमाडौं तामाङ प्रेम गितको पर्खाईमा बस्नेहरुका लागि पुनः एक उत्कृष्ट गित "मायाला जोङ" को भिडियो सार्वजनिक भएको छ। आज एक कार्यक्रम माझ सार्वजनिक गरिएको यस गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानले स्वर अनि संगित भरेका छन्। त्यस्तै गायिका जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिन्छ। सिंग मोक्...

सागर स्याङ्तानको ल्होछार गित डम्फु त ताक धुइ सार्वजनिक

काठमाडौं काभ्रे महाभारत गाउँ पालिका २, गोकुले का सागर स्याङ्तान (तामाङ) को स्वरमा सझिएको ल्होछार गित डम्फु त ताक धुइको भिडियो सार्वजनिक भएको छ। उनको यो पाँचौ गित हो। कृष्ण बहादुर स्याङ्तान र पन्चमाया स्याङ्तानको साईलो छोरा सागर सानै देखि गित संगितमा रुचि राख्दथे। जुन रुचीले निरन्तर गित संगितमा लाग्ने उनको धोको छ। डम्...

कोरोनाको कारण बन्द मुन्द्रे कमेडी क्लब सुचारु हुने, अध्यक्षमा दिपाश्री आउट करिस्मा ईन

काठमाडौं, दिपक कार्की कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन सुचारु हुनेको छ। तर उक्त शोमा अध्यक्षता ग्रहण गर्दै आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई क्लबबाट हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ...

तिङ्ला पुजुको प्रेम गित सेम्ला ह्रो सार्वजनिक, फिल्म छिटै हेर्न पाउने

काठमाडौं जिम्बा फिल्मस् प्रोडक्सनको प्रस्तुती कमल रुम्बाको तामाङ कथानक चलचित्र तिङ्ला पुजुको बहुप्रतिक्षित प्रेम गित सेम्ला ह्रो सार्वजनिक भएको छ। काठमाडौं जोरपाटी स्थित छिमेकी क्याफेमा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्द लामाको प्रमुख आतिथ्यतामा सो भिडियो सार्वजनिक भएको हो। चलचित्रको एक आकर्षणको केन्द्रको ...

गायक प्रमोद खरेल बिरुद्ध १ करोडको क्षतिपूर्ति माग दाबी गर्दै निवेदन दायर

काठमाडौं, दिपक कार्की गायक प्रमोद खरेलकाे छाति चिरेर बाेलकाे गीत अहिले चर्चामा छ। तर यही समयमा गायक खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै विन्ध्यवासीनि म्युजिक प्रा.लि.का प्रोड्युसर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध निवेदन दायर गरेका छन। गायक खरेलल...

म्हेन्दोमी छार्जी गितमा ङेमा दोर्जे गोलेको आफ्नै वास्तविक कहानी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका ३ धुस्कोट मच्छे गाउँमा घर भै हाल मुग्लान मलेसियालाई बिगत १० बर्ष देखी कर्म थलो बनाउँदै आईरहेका ङेमा दोर्जे गोलेले संगीत मार्फत आफ्ना वास्तविक जीवन कहानी पोखेका छन्। गीतमा आफु सानै उमेर मै टुहुरा भएको र साना सान भाई बहिनीहरु हेरचाह देखी सबै खाले जिम्मेवारी आफ्नो काँधम...

गायक प्रदिप लामाको नयाँ सेलो कोसेली हेलम्बु माथीमा निरान्जली र एलेक्सले गरे रोमान्स

सिन्धुपाल्चोक सिन्धुपाल्चोके सेलो गायक प्रदिप लामाले एकपछी अर्को गर्दै निरन्तर साँगितिक केसेलीहरु बजारमा ल्याउने क्रम जारि छ। लामाले भर्खरै नयाँ कोसेली हेलम्बु माथी बोलको सेलो गितको भिडियो लिएर आएका छन्। प्रदिप लामा अफिसियल युट्युब च्यानल मार्फत उक्त गितको भिडियोलाई सार्वजनिक गरेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहो...

सिन्धु र बलेफीको पर्यटन प्रवर्द्धन स्वरुप सांगीतिक कोसेली

✍️ दिपक कार्की, सिन्धुपाल्चोक पछिल्लो समय साङ्गितिक क्षेत्रमा नयाँ नयाँ साङ्गितिक कोसेलीहरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।विशेष गरि पछिल्लो समय युवा पुस्ता पनि नेपाली लोक दोहोरी क्षेत्रमा धेरै सक्रिय भएका छन। त्यसै क्रममा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ डाँडाकटेरी का रबिन गहतराज र आर्यन कार्कीले ...