बौद्ध धर्म गुरु स्व. कुसुम लामाको ४९ दिनको पुजा आज, पार्थिव शरीरलाई १ बर्ष पछि सदगत गरिने

दोलखा मेलुङ गाउँपालिका-४ दोलखा, भेडपुमा अवस्थित उर्गेन छोईलिङ गु्म्बाका प्रमुख धर्मगुरु स्व. कुसुम लामा ज्यु को गत अषाढ ३० गते काठमांण्डौमा ८९ बर्षको उमेरमा स्वर्गवास हुनु भएको थियो । उहॉको निधनमा उहाँको भक्तजन मात्र नभएर विश्व भरीका लामा गुरुहरु, बौद्ध धर्मलम्वी संघ-संगठनहरुले दुख व्यक्त गरिएका थिए । उहाँको निधनले बौ...

ब्याङ्लोरको शेरा मे गुम्बामा लिदि पहिरोमा ज्यान गुमाएका ३९ जनाको आत्मा शान्ति पुजा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा गत श्रावण ३० गते भीषण पहिरोमा परि मृत्यु भएका ३९ जनाको नाममा भारत ब्याङ्लोर स्थित दलई लामाको सबैभन्दा ठूलो  महेश्वर शेरा मे गुम्बामा आत्मा शान्ति पुजा (मोह्लम) पाठ गराएका छन्। सिन्धुपाल्चोक जिल्ला तरुण दल कोषाध्यक्ष निमा जङ्बु शेर्पा, जुगल २ कै स्थानीय एवं जुगल तरुण दल अ...

सिन्धु घेदुङले लिदि पहिरो मृतकको दशौं अवतार रिपोन्छेद्वारा सामुहिक  धुन्चे गरे (भिडियो सहित)

काठमाडौं नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा लिदि पहिरोमा परि अकालमा ज्यान गुमाएका ३९ जनाको नाममा बौद्ध परम्परा अनुसार ७ दिने धुन्चे सम्पन्न गरेको छ। बालाजु  रानीबन स्थित ढुक्प कग्यु गुम्बामा दशौ अवतार तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा सो पुजा गरिएको हो। जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बोको पहलमा जुगल गाउँ...

स्वर्गको टुक्रा देउढुङ्गा किन परे ओझेलमा ? कहाँ र कसरी जाने ?

सिन्धुपाल्चोक, भोटेकोसी सिन्धुपाल्चोकको भोटेकोसी गाउँ पालिका वडा नं. ४ मा अवस्थित देउ ढुंगा अर्थात् देवको ढुंगा धार्मिक र पर्यटकिय यात्रीहरुको लागि एक उत्कृष्ट गन्तव्यको रोजाईमा नपर्ला भन्न कसैले सकिन्न । प्रचारप्रसारको अभावमा स्वर्गको टुक्रा भन्दा पनि मनमोहक यो स्थल ओझेलमा छन् । तर पनि यहाँ पुगेका तिर्थयात्री र पर्यट...

जुगलको विकट गुम्बाथाङमा ज्यान्जुक छ्योर्तेन स्तुपा आर्थिक अभाव अलपत्र

सिन्धुपाल्चोक, गुम्बाथाङ सिन्धुपाल्चोक पुग्नेहरु धेरैलाई थाहा हुन्छ कि सबै भन्दा विकट ठाउँ कुन हो भनेंर । हो, त्यही विकट अर्थात सिन्धुको कर्णाली भनेंर पनि चिनिने गाउँ हो गुम्बाथाङ । यो जुगल गाउँ पालिका वडा नं. ३ मा पर्दछ । जहाँ तामाङ र शेर्पा जातिको बसोबास रहेको छ । हत्तपत्त खासै कसैको ध्यान पनि नपुग्ने र बिशेष कामले ...

तपस्वी बोम्बो आशा लामालाई पक्राउ गर्नु तामाङ समुदायको संस्कृति माथी अपमान र विभेद

सिन्धुपाल्चोक, चौतारा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का आशा लामालाई गएको १२ गते प्रहरीले पक्राउ गरिएको थियो । उहाँ बोन धर्मको प्रचलन अनुसार नजिकैको तामाङहरुको चिहान (दुर्जा) मा तपस्यामा रहिरहेको थियो । सोहि बेला स्थानीय एक बृद्ध महिला तान्त्रिक उपचारको लागि आएको र केही दिन पश्चात् महिलाका सदस्य मध्येका...

लिसांखुका बोन्बो तपस्वी आशा लामालाई विना सर्त रिहाई गर्न नेपाल तामाङ घेदुङ सि.पा.को माग

सिन्धुपाल्चोक, चौतारा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का बोन्बो तपस्वी आशा लामाको रिहाईको माग गर्दै नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरेका छन् । घेदुङले जारी गरेको विज्ञप्तिमा घटना र उजुरीको बारेमा सत्यतथ्य के हो भन्ने आधारभुत कुराहरुको समेत ख्याल नगरी  जिल्ला प्रहरी कार्यालयकै प्...

गोसाइँकुण्ड अर्थात् “गोले साईबा कुण्ड” गोले मारेको कुण्ड

काठमाडौं तामाङ समाजमा प्रचलित एउटा कथा अनुसार  गोसाईकुण्डमा एउटा विषालु नाग थियो रे । त्यसलाई मार्नको लागि गोले बोम्बो (गोले झाँक्री) श्रीमतीको साथमा गोसाईकुण्ड गए । गोले बोम्बोको शक्ति मन्त्र भनेको ढ्याङ्ग्रोमा थियो र उनले ढ्याङ्ग्रो र अक्षेता श्रीमतीलाई दिएर म अब पोखरी (कुण्ड) भित्र नाग सँग लड्न जान्छु तिमीले ढ्याङग...