तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा छेमाङ तामाङ सर्वसम्मत

काठमाडौं तामाङ सोसाइटी अफ अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहर स्थित सत्यनारायण मन्दिरमा सम्पन्न भएको १० औं महाधिबेशनबाट छेमाङ तामाङ सर्वसम्मतले अध्यक्षमा चुनिएको छ। उहाँले सन् २०२० देखि २०२२ सम्म अध्यक्ष पद सम्हानेछन्। १० औं महाधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको तामाङ समाज अमेरिकाका पुर्व अध्यक्ष गोमा योन्जन...