बिश्वमा नेपालको पहिचान दिने हस्तकला जोगाउन सहुलियत र राहत प्याकेज ल्यानुपर्छ–उपाध्यक्ष दहाल

काठमाडौं राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताउनुभएको छ। नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो। कोरोना भाइरस (कोभिड–१९) को विश्...