अन्ततः स्वयम्भूको हजार बुद्ध मुर्ति चैत्य भत्काउने निर्णयबाट पछि हट्यो नेपाल सरकार

काठमाडौं चक्रपथ विस्तारको क्रममा मन्त्री परिषदबाट निर्णय भएको स्वयम्भू स्थित हजार मुर्ति रहेको चैत्य नभत्काईने सहमति भएको छ । नेपाल सरकारले गरेको निर्णयबाट असन्तुष्ट बनेका बौद्ध मार्गीहरुले यो विषयमा व्यापक बिरोध गरेका थिए । बौद्ध मार्गीहरु बौद्ध सम्पदा माथी सडक बिस्तारको नाममा क्षति पुग्ने भनेपछि आन्दोलित बनेका थि...