श्रावण १ देखि सवारी साधनमा नयाँ नियम

काठमाडौं करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचनाडौं जारी गरेको छ । विभागले असार २१ गतेदेखि अनलाइन फाराम ख...