अष्ट्रेलिया र नेपालको सम्बन्ध बहुआयामिक, नमुना योग्य-सभामुख सापकोटा

काठमाडौं सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदूत Ms. Felicity Jane Volk  बीच आज  शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत Ms. Felicity Jane Volk  लाई सफल कार्यकालको शुभकामना दिनु भयो । सभामुख सापको...