कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । मंसिर ९ गतेबाट सुरु भएको उक्त्त परीक्षाको शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँद...

अहिले नै स्कुल खोल्नु हुँदैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं कोरोनाको संक्रमण अझै पनि कायमै रहेको अवस्थामा विद्यालय खोल्नु आपत्तीजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल केही स्थानीय सरकारहरुले शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यालय खोलेका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोभिड–१९ संक...

सरकारले गरे विद्यार्थी भर्ना लिने निर्णय

काठमाडौं कोरोना भाइरसका कारण बन्द रहेको निजि तथा सरकारी विद्यालयजरुमा अब भर्ना लिन दिने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । जसको लागि यहि श्रावण ८ देखि १५ सम्ममा शिक्षकहरु अनिवार्य आफ्नो कार्यक्षेत्रमा पुग्नुपर्नेछ । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरण ...