मोरङ नेकपाको विज्ञप्ति “शिक्षकले आक्रमण गर्न आएपछि प्रतिकारको क्रममा मृत्यु”

काठमाडौँ माेरङ घटनाबारे नेकपाको आधिकारिक धारणा बाहिरिएकाे छ । नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आ’क्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ । नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, न...