नेता बस्नेतले लिदि र जम्बु पहिरोमा अभिभावक घुमाएका ८ बालिकालाई १२ सम्म निशुल्क पढाईदिने

सिन्धुपाल्चोक पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले लिदि पहिरोमा अभिभावक घुमाएका ७ जना बालिका र जम्बुमा अभिभावक घुमाएका छिरिङ गोले को निशुल्क शिक्षाको व्यवस्था गरिने एक विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ। लिदिका स्मारिका दोङ, सबिता दोङ, दुर्गा दिङ, कविता दोङ,...